सुरक्षित र भरपर्दो वैदेशिक रोजगारी
अब वैदेशिक रोजगारिको अबसर खोज्न भौतारिन पर्दैन , बिभिन्ना देशमा रहेका कम्पनिको विवरण सहित निसुल्क परामर्श सहितको जानकारी
मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको सङ्घात्मक अधिराज्य हो। यो देशको राजधानी क्वालालाम्पुर हो। नेपालसँग यो देशको नजीकको सम्बन्ध रहेको छ। यहाँ धेरै पहिले देखिनै प्रथम विश्वयुद्धदेखि मलेसियामा गई बसेका नेपालीहरूको गाँउ नै रहेको छ। हाल रोजगारीका लागि झण्डै तीन -चार लाख नेपाली मलेसियामा छन। मेलेशियाले नेपालमा राजदूतावास खोलेको छ भने, नेपालले सरकारले पनि मलेसियामा राजदूतावास खोलेको छ।
कामका अबसरहरु /Job Posting
बैदेशिक रोजगारी सम्बन्धित लेखहरु
हामी तपैइलाई बैदेशिक रोजगारी सम्बन्धित लेखहरु यहाँ प्रकाशित गर्दछौ ।